स्ट्यान्ड
Romanized: styaanda, styaand, styand, shtyaanda
आड; अढेस; अडेसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
आड; अढेस; अडेसो।
२.
हे. अडान।
३.
हे. विश्राम।