प्रगुणअर्गल
Romanized: pragunaargal, pragunaargala
सरकारी वा अर्धसरकारी सेवामा रहेका कर्मचारीहरूको वेतनवृद्धि आदि उच्चतम विन्दुमा पुग्ने प्रणाली; दक्षताअर्गल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सरकारी वा अर्धसरकारी सेवामा रहेका कर्मचारीहरूको वेतनवृद्धि आदि उच्चतम विन्दुमा पुग्ने प्रणाली; दक्षताअर्गल (एफिसियन्सी बार)।