निरर्गल
Romanized: nirargal, nirargala
आग्लो नलागेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आग्लो नलागेको।
२.
नछेकेको; कुनै किसिमको प्रतिबन्ध नलागेको।
३.
गति नरोकिएको; स्वच्छन्द।
४.
निर्विघ्न।
५.
नियन्त्रणविहीन।