अधिकारनामा
Romanized: adhikaaranaamaa, adhikaaranaama, adhikaaranamaa, adhikaranaamaa
कसैलाई आफ्नो पूर्ण अधिकार प्रयोग गर्न पाउने गरी विधिपूर्वक दिइएको लेखापढी; अधिकारपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कसैलाई आफ्नो पूर्ण अधिकार प्रयोग गर्न पाउने गरी विधिपूर्वक दिइएको लेखापढी; अधिकारपत्र।