अधिकारनिषेध

Romanized: adhikaaranishedha, adhikaaranishedh, adhikaranishedha, adhikaaranisedha

पाएको अधिकारलाई विशेष अधिकारद्वारा नपाइने गराउने वा हटाउने काम; दिइएका अधिकारको हरण वा प्रतिबन्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पाएको अधिकारलाई विशेष अधिकारद्वारा नपाइने गराउने वा हटाउने काम; दिइएका अधिकारको हरण वा प्रतिबन्ध।

सम्बन्धित शब्दहरू