दृष्टादृष्ट

Romanized: drishtaadrishta, drishtaadrisht, drishtadrishta, drishtaadrista

अदृश्य वस्तुलाई पनि देख्ने; भित्री कुरासमेत पत्ता पाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अदृश्य वस्तुलाई पनि देख्ने; भित्री कुरासमेत पत्ता पाउने।
२.
देखिएको र नदेखिएको; दृष्ट र अदृष्ट।

सम्बन्धित शब्दहरू