दृष्टिगोचर
Romanized: drishtigochara, drishtigochar, dristigochara, dristigochar
आँखाले नै देखेको; दृष्टिगत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
आँखाले नै देखेको; दृष्टिगत।
२.
सामुन्नेको; साक्षात्कार भएको; प्रत्यक्ष।