गोचर
Romanized: gochara, gochar, gocar, gocara
इन्द्रियग्राह्य; इन्द्रियद्वारा जानिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
इन्द्रियग्राह्य; इन्द्रियद्वारा जानिने।
२.
(नाम)
इन्द्रियद्वारा ग्रहण गर्न सकिने वस्तु (रूप, रस, गन्ध, स्पर्श, शब्द आदि); इन्द्रियको विषय।
३.
गाई चर्नका लागि छाडिएको जमिन; गौचर; गौचरन।
४.
ज्योतिषशास्त्रअनुसार मानिसका नाउँका आधारमा गणना गरिने ग्रहको गति।