खेचर

Romanized: khechara, khechar, khecar, khecara

आकाशमा घुम्ने वा चहार्ने (ग्रह, देवता, बादल, चराचुरुङ्गी, विमान आदि); गगनविहारी; आकाशगामी; व्योमचर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
आकाशमा घुम्ने वा चहार्ने (ग्रह, देवता, बादल, चराचुरुङ्गी, विमान आदि); गगनविहारी; आकाशगामी; व्योमचर।

सम्बन्धित शब्दहरू