खेचरान्न
Romanized: khecharaanna, khecharaann, khecharanna, khecharann
खिचडी; खिच्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खिचडी; खिच्रो।
२.
भूतप्रेतलाई मन्सिने दाल चामल।
३.
रातो वा पहेँलो अक्षता।