परान्न
Romanized: paraanna, paraann, parann, paranna
अरूले दिएको अन्न वा भोजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अरूले दिएको अन्न वा भोजन।
२.
अरूको स्वामित्व भएको अन्न।