परान्नजीवी

Romanized: paraannajivi, paraannajiwi, parannajiwi, paraannajeevi

अर्काले दिएको अन्न खाएर बाँच्ने; परजीवी; पिण्डोपजीवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
अर्काले दिएको अन्न खाएर बाँच्ने; परजीवी; पिण्डोपजीवी।

सम्बन्धित शब्दहरू