वनजीवी
Romanized: vanajiwi, wanajivi, wanajiwi, vanajeevi
वनबाट बाँच्ने व्यक्ति; दाउरे; जङ्गलको पेसा हुने मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
वनबाट बाँच्ने व्यक्ति; दाउरे; जङ्गलको पेसा हुने मान्छे।
२.
वन र वन्य पैदावारबाट जीविका गर्ने।