खेचरीगुटिका
Romanized: khecharigutikaa, khecharigutika, khecharigutik, khechareegutikaa
मुखमा हाल्दा आकाशमार्गबाट जान सक्ने शक्ति पैदा हुने भनिएको गुटिका वा गोली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मुखमा हाल्दा आकाशमार्गबाट जान सक्ने शक्ति पैदा हुने भनिएको गुटिका वा गोली।