गोचरभूमि

Romanized: gocharabhumi, gocharabhoomi, gocharabhuumi, gocarabhoomi

पत्थरका बसाहा वा त्रिशूलको स्थापना गरी गाईबस्तु चर्नका निम्ति छोडिएको जमिन; गौचर; गौचरन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पत्थरका बसाहा वा त्रिशूलको स्थापना गरी गाईबस्तु चर्नका निम्ति छोडिएको जमिन; गौचर; गौचरन।

सम्बन्धित शब्दहरू