गोचर्म

Romanized: gocharma, gocharm, gocarm, gocarma

गाईको छाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गाईको छाला।
२.
चर्सा ।
३.
जमिन नाप्ने प्राचीन कालको एक थरी नाप।

सम्बन्धित शब्दहरू