अगोचर
Romanized: agochara, agochar, agocar, agocara
कुनै पनि इन्द्रियले ग्रहण गर्न नसक्ने; इन्द्रियको विषय नभएको; देख्न, सुन्न, चाट्न, सुँघ्न, छाम्न र सोच्न वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कुनै पनि इन्द्रियले ग्रहण गर्न नसक्ने; इन्द्रियको विषय नभएको; देख्न, सुन्न, चाट्न, सुँघ्न, छाम्न र सोच्न वा जान्न नसकिने; इन्द्रियातीत।