समष्टिगत
Romanized: samashtigata, samashtigat, samastigat, shamashtigata
समष्टिका दृष्टिले हिसाब गरिने; समष्टिको प्रमुखता हुने; समग्रको; जम्माजम्मी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
समष्टिका दृष्टिले हिसाब गरिने; समष्टिको प्रमुखता हुने; समग्रको; जम्माजम्मी।