दृष्टिबन्धकी

Romanized: drishtibandhaki, dristibandhaki, drishtibandhakee, drshtibandhaki

अचल सम्पत्ति धितो राखी सर्तमाफिकको ब्याज दिन कबुल गरी भाकाभित्र साँवा र ब्याजसमेत नबुझाएमा सो धितोबाट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
अचल सम्पत्ति धितो राखी सर्तमाफिकको ब्याज दिन कबुल गरी भाकाभित्र साँवा र ब्याजसमेत नबुझाएमा सो धितोबाट असुलउपर गर्नू भनी बन्धक राख्ता लेखिदिने तमसुक; दृष्टि।

सम्बन्धित शब्दहरू