बन्धनी
Romanized: bandhanee, bandhanii, bandhani
शरीरका अवयवहरूलाई मिलाएर बाँध्ने वा जेलेर राख्ने अवयव; नसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
शरीरका अवयवहरूलाई मिलाएर बाँध्ने वा जेलेर राख्ने अवयव; नसो।
२.
डोरी, जुइनु आदि बन्धन।