बन्धनीय

Romanized: bandhaniy, bandhaneeya, bandhaneey, bandhaniiy

बाँध्न योग्य; टन्काउन लायक; कस्नुपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
बाँध्न योग्य; टन्काउन लायक; कस्नुपर्ने।
२.
(नाम) पुल; फट्के।

सम्बन्धित शब्दहरू