बन्धनग्रन्थि
Romanized: bandhanagranthi
डोरी, पासो आदिको गाँठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
डोरी, पासो आदिको गाँठो।
२.
शरीरका अवयवहरूको जोर्नी।