हीनग्रन्थि

Romanized: heenagranthi, hiinagranthi, hinagranthi

आफूलाई कमजोर ठान्ने सोचाइ; हीनताबोध; लघुताबोध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आफूलाई कमजोर ठान्ने सोचाइ; हीनताबोध; लघुताबोध।

सम्बन्धित शब्दहरू