प्रबन्धनीय
Romanized: prabandhaniy, prabandhaneeya, prabandhaneey, prabandhaniiy
प्रबन्ध गर्न लायक; व्यवस्था मिलाउनुपर्ने; व्यवस्थापनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
प्रबन्ध गर्न लायक; व्यवस्था मिलाउनुपर्ने; व्यवस्थापनीय।