सम्बद्धन
Romanized: sambaddhan, shambaddhana, shambaddhan, sambaddhana
सम्बद्ध रहने वा सम्बन्ध दर्साउने काम वा प्रक्रिया; संसजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सम्+बध्+अन]
1
सम्बद्ध रहने वा सम्बन्ध दर्साउने काम वा प्रक्रिया; संसजन।