आनन्दार्णव
Romanized: aanandaarnava, aanandaarnav, aanandarnava, anandaarnava
आनन्द वा सुखको सागर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आनन्द वा सुखको सागर।
२.
परमेश्वर; परमात्मा।