राम्दले
Romanized: raamdale, ramdale
किराँत वाम्बुले राई समुदायमा बाह्रै मास गाइने एक लोकभाका; राम्दले भाकामा रहेको विशेष किसिमको गीत, सङ्गीत,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [रा.]
1
किराँत वाम्बुले राई समुदायमा बाह्रै मास गाइने एक लोकभाका; राम्दले भाकामा रहेको विशेष किसिमको गीत, सङ्गीत, लय, मादलको ताल र नाच।