राम्नु

Romanized: raamnu, ramnu

गाई, भैंसी आदि खुसी भएर उफ्रँदै कराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत रम्बे]

1
गाई, भैंसी आदि खुसी भएर उफ्रँदै कराउनु।

सम्बन्धित शब्दहरू