रटन्ताम्

Romanized: ratantaam, ratantam

रटिरहने काम; बारम्बार घोकिरहने काम; घोकन्ताम्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
रटिरहने काम; बारम्बार घोकिरहने काम; घोकन्ताम्।
२.
(विशेषण) रटुवा; घोकुवा।

सम्बन्धित शब्दहरू