रटन्ते

Romanized: ratante

खुब रट्ने वा घोक्ने; घोकन्ते। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
खुब रट्ने वा घोक्ने; घोकन्ते।
२.
खुब घुम्नुपर्ने; फिरन्ते।

सम्बन्धित शब्दहरू