रटन्त

Romanized: ratant, ratanta

रट्ने काम; रटाइ; रटना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
रट्ने काम; रटाइ; रटना।
२.
(विशेषण) रट्ने बानी भएको; रटुवा।

सम्बन्धित शब्दहरू