डाँवाडोल
Romanized: daamvaadola, daamvaadol, daamvadola, damvaadola
कुनै स्थिति, वातावरण आदि यताउति भएर डगमगाएको; अस्थिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [डगमग डोल]
१.
कुनै स्थिति, वातावरण आदि यताउति भएर डगमगाएको; अस्थिर।
२.
जलमय; जलाम्मे।