कण्डोल

Romanized: kandol, kandola

अनाज राख्ने चोयाले बनेको एक प्रकारको भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
अनाज राख्ने चोयाले बनेको एक प्रकारको भाँडो।
२.
भण्डार, गोदाम।

सम्बन्धित शब्दहरू