हिण्डोल
Romanized: hindol, hindola
मध्यम, तीव्र, ऋषभ र पञ्चम वर्जित हुने र अन्य स्वर शुद्ध रहने, शास्त्रअनुसार दिनको प्रथम प्रहरको अन्तमा र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मध्यम, तीव्र, ऋषभ र पञ्चम वर्जित हुने र अन्य स्वर शुद्ध रहने, शास्त्रअनुसार दिनको प्रथम प्रहरको अन्तमा र विशेष गरी वसन्त ऋतुमा गाइने औडव जातिको एक राग।