डन्डोल
Romanized: dandol, dandola
जग्गा, जमिन नापी गर्नका निम्ति नियमबमोजिम निर्धारित गरी बनाइएको फलामे साङ्लो; नाप्ने सिक्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
[√ डन्डा]
1
जग्गा, जमिन नापी गर्नका निम्ति नियमबमोजिम निर्धारित गरी बनाइएको फलामे साङ्लो; नाप्ने सिक्री।