डन्डुर

Romanized: dandur, dandura

भित्रसम्म ओडार परेर फैलिएको धोत्रो जमिन; भित्रभित्रै खोक्रिएको जमिन; डौँडारो; भद्दा खोँच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
भित्रसम्म ओडार परेर फैलिएको धोत्रो जमिन; भित्रभित्रै खोक्रिएको जमिन; डौँडारो; भद्दा खोँच।

सम्बन्धित शब्दहरू