छ्याडोली

Romanized: chhyaadoli, chhyadoli, chhyaadolee, chyaadoli

रिठा, खरानी, बड्क्यौँला आदिबाट तयार पारिएको कपडा धुने पानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
रिठा, खरानी, बड्क्यौँला आदिबाट तयार पारिएको कपडा धुने पानी।

सम्बन्धित शब्दहरू