डोइली
Romanized: doilee, doilii, doili
बेतका चोयाले बुनेको, बिर्को लगाएर राख्न हुने गरी बनाइएको सानो खालको भकारी; डेली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बेतका चोयाले बुनेको, बिर्को लगाएर राख्न हुने गरी बनाइएको सानो खालको भकारी; डेली।