कोइली

Romanized: koilee, koilii, koili

काग जस्तै तर चिल्लो कालो रङको, पुच्छर अलि लामो हुने, वसन्त ऋतुमा झ्याम्म परेको रुखको हाँगामा बसेर सुरिलो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कोकिल]

१.
काग जस्तै तर चिल्लो कालो रङको, पुच्छर अलि लामो हुने, वसन्त ऋतुमा झ्याम्म परेको रुखको हाँगामा बसेर सुरिलो स्वरले 'कुहू कुहू' वा 'को हो? को हो ?' भन्दै कराउने प्रसिद्ध चरो।
२.
कोइलीको जस्तै स्वर भएकी प्रेमिकालाई प्रेमीले बोलाउँदा भन्ने शब्द; मायालु।
३.
विरहिणी (प. ने.)।

सम्बन्धित शब्दहरू