कोइल्याँटो
Romanized: koilyaamto, koilyaanto, koilyanto, koilyamto
देवपितृलाई धूप हालिने माटाको वा धातुको भाँडो; धुपौरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कोइला+याँटो]
१.
देवपितृलाई धूप हालिने माटाको वा धातुको भाँडो; धुपौरो।
२.
कोइला सल्काउने भाँडो।