कोइलेँटो

Romanized: koilento, koilemto

धूपधुवाँर गर्न प्रयोग हुने माटो वा धातुको सानो भाँडो; धुपौरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [कोइला+एँटो]

1
धूपधुवाँर गर्न प्रयोग हुने माटो वा धातुको सानो भाँडो; धुपौरो।

सम्बन्धित शब्दहरू