कोइलीभास
Romanized: koilibhaasa, koilibhaas, koilibhas, koileebhaasa
मधुर स्वर; मिठो वचन; कर्णमधुर स्वर; मधुर वा मिठो स्वरमा गरिने वार्तालाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मधुर स्वर; मिठो वचन; कर्णमधुर स्वर; मधुर वा मिठो स्वरमा गरिने वार्तालाप।