गलाम
Romanized: galaama, galaam, galam, galama
बस्तुभाउ बाँध्दा गलामा पर्ने दाम्लाको भाग। (उदा.- गलाम सानो भए बस्तुलाई घटेसी लाग्ने डर हुन्छ)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत गल]
१.
बस्तुभाउ बाँध्दा गलामा पर्ने दाम्लाको भाग। (उदा.- गलाम सानो भए बस्तुलाई घटेसी लाग्ने डर हुन्छ)।
२.
(विशेषण)
गलामा फेरो पुग्ने; गलाभरिको।
उदाहरण वाक्य
- गलाम सानो भए बस्तुलाई घटेसी लाग्ने डर हुन्छ