गलाउनु
Romanized: galaaunu, galaunu
गल्ने बनाउनु, गलक्क हुने तुल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
गल्ने बनाउनु, गलक्क हुने तुल्याउनु।
२.
टेक लिनेलाई कायल पार्नु; अपराध सकार्ने बनाउनु, पग्लाउनु।