अधिकवर्ष
Romanized: adhikavarsha, adhikavarsh, adhikawarsha, adhikawarsh
हरेक चार चार वर्षमा आउने ३६६ दिन हुने इस्वी वर्ष। (चारले भाग लाग्ने वर्षको फरबरी महिनामा २९ दिन हुन्छ र ३६५… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
हरेक चार चार वर्षमा आउने ३६६ दिन हुने इस्वी वर्ष। (चारले भाग लाग्ने वर्षको फरबरी महिनामा २९ दिन हुन्छ र ३६५ दिनको वर्ष हुनुपर्नेमा १ दिन बढी हुन आउँछ।)