अधिककोण

Romanized: adhikakon, adhikakona

नब्बे डिग्रीभन्दा बढी र एकसय असी डिग्रीभन्दा कमको कोण; समकोणभन्दा ठुलो र बृहत्कोणभन्दा सानो कोण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नब्बे डिग्रीभन्दा बढी र एकसय असी डिग्रीभन्दा कमको कोण; समकोणभन्दा ठुलो र बृहत्कोणभन्दा सानो कोण।

सम्बन्धित शब्दहरू