मिथ्याङ्क
Romanized: mithyaangka, mithyaangk, mithyangka, mithyangk
सूचनाका रूपमा सङ्कलित झुटो सङ्ख्या; गलत तथ्याङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मिथ्या+अङ्क]
1
सूचनाका रूपमा सङ्कलित झुटो सङ्ख्या; गलत तथ्याङ्क।