एकाङ्गी
Romanized: ekaanggi, ekanggi, ekaangi, ekaanggee
एक अङ्ग मात्र भएको; एक अङ्ग मात्र सक्रिय भएको; विकलाङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
एक अङ्ग मात्र भएको; एक अङ्ग मात्र सक्रिय भएको; विकलाङ्ग।
२.
कुनै निर्णय आदि दिँदा एक अङ्गका सम्बन्धमा मात्र विचार गरेर दिइएको; एक पक्षका बारेमा मात्र सोचिएको; एकतर्फी (कुरा, निर्णय आदि)।
३.
एउटै कुरामा मात्र लागिरहने; आफ्नो जिद्दी नछोड्ने; एकोहोरो; एकसुरे।