बङ्कु
Romanized: bangku, banku
काठ चिल्लो पार्दा वा काठ चिल्याउँदा काठ अड्याउन उपयोग गरिने अग्लो चारखुट्टे मेच वा पटल; घोडैँची। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्. ब्याङ्क्रप्ट]
१.
काठ चिल्लो पार्दा वा काठ चिल्याउँदा काठ अड्याउन उपयोग गरिने अग्लो चारखुट्टे मेच वा पटल; घोडैँची।
२.
सबै सम्पत्ति सकिएर टाट पल्टेको अवस्था।