शङ्का

Romanized: shangkaa, shangka, sangkaa, shangk

केही अनिष्ट होला कि भन्ने डर; आशङ्का; सन्देह। (उदा.- शङ्काले लङ्का पिर्छ - उखान)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
केही अनिष्ट होला कि भन्ने डर; आशङ्का; सन्देह। (उदा.- शङ्काले लङ्का पिर्छ - उखान)।
२.
सङ्कल्पविकल्प; द्विविधा; धरमर; दोधार।

उदाहरण वाक्य

  • शङ्काले लङ्का पिर्छ - उखान

सम्बन्धित शब्दहरू